"क्रेडिट कार्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:Credit-cards.jpg|thumb|right|250px|भिसा तथा मास्टर कार्ड हाल सबैभन्दा प्रचलित क्रेडिट कार्ड हुन् ।]]
'''क्रेडिट कार्ड''' [[बैंक]]ले उपलब्ध गराउने प्लाष्टिक पेमेन्ट कार्ड हो, जसबाट खाताबालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि [[ऋण]]को रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ । यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा [[ऋण]]को रूपमा रकम उपभोग गर्न सक्दछ भने बैंकले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ ।
 
== इतिहास ==
सन् १९६६ मा बार्कलेकार्डको नाममा ब्रिटेनमा पहिलो क्रेडिट कार्ड सञ्चालनमा आएको थियो । <ref name="प्रथम क्रेडिट कार्ड">http://www.dailymail.co.uk/news/article-3715504/The-day-thrift-died-launch-credit-card-50-years-ago-hailed-moment-social-liberation-ushered-wanton-consumerism-instant-gratification-left-millions-saddled-debt.html</ref>
 
 
==सन्दर्भ सामग्रीहरू==