"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
== ठूला केदार र मोहन्यालको सम्बन्ध ==
मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु धिरगाँणी (गणेश), मोहन्याल, अलडो, वडातडो, नवा, विगरगाँणी, मेलघट्टी, जैनाडी, कैलपाल, भैंसीखर्के, ब्रह्मवेताल, मसानी, साङौडी, सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् | डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ | ती मोहन्याल लाना केदारमा छन् | तल्लो बोगटानकोबोगटान([[कत्युरी नरेश ]])को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ | डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् | हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।
 
== ठूला केदारको दर्शन र अन्य जानकारी सम्बन्ध ==
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित