"कांवड यात्रा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
[[File:Har-ki-Pauri during Kavad Mela, Haridwar.jpg|[[हरिद्वार]]को हरकी पौडी स्थित कांवड मेला]]
 
[[File:कांवड.jpg|200px|thumb|कांवड]]
'''कांवड''' एक बाँसको लामो टुक्रामा दुवै तर्फ [[खर्पन]] जस्तै गरेर साना साना टोकरीमा गङ्गाजल भरेर काँधमा बोकिने एक [[हिन्दू धर्म]]का धर्मावलम्बिहरूको पूजन सामाग्री हो। कांवडमा खास गरेर भगवान [[शिव]]का भक्तहरूले गङ्गाजल भरेर काँधमा उचालेर पैदल यात्रा गर्दै भगवान शिवको मन्दिरमा लगेर गङ्गाजल चढाउन प्रयोग गर्ने एक प्रकारको वस्तु हो। शिव भक्तहरूले शिवरात्री र श्रावणमासमा [[गंगा नदी]]को उद्गम स्थल [[गंगोत्री]] तथा [[गौमुख]]का साथै गंगा नदिको किनारामा पर्ने अन्य स्थानहरू [[हरिद्वार]], [[सुल्तान गंज]] आदी पवित्र हिन्दू तिर्थस्थलबाट प्रख्यात शिव मन्दिरहरू जस्तै:- सुल्तान गंज देखि [[वेद्यनाथ धाम]], हरिद्वार देखि [[निलकण्ठ महादेव मन्दिर]] गौमुख देखि [[पशुपति नाथ]] सम्म पैदल यात्रा गरेर जल चढाएमा इछ्छा अनुशारको फल प्राप्तको आशा गर्छन्। यसरी कांवड यात्रा गर्ने मान्छेलाई कांवडिया र कांवड यात्राको समयलाई कांवड मेला भनिन्छ।
== कांवडको सुरुवात ==
"https://ne.wikipedia.org/wiki/कांवड_यात्रा" बाट अनुप्रेषित