"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६४:
'''कोशी टापु [[संरक्षित क्षेत्र]](संरक्षित वन क्षेत्र)''' १७५ बर्ग किमीमा फैलिएको एउटा [[वन्य-जीवन(wildlife)]] शरण क्षेत्र, सिमसार क्षेत्र हो जुन १९७६ मा स्थापित भयो जुन पूर्वी [[नेपाल]]मा स्थित छ। यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस [[प्राकृतिक संरक्षण|संरक्षण क्षेत्र]]मा हाल पाँच [[हात्ती]]हरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई [[अर्ना]] भनिन्छ, [[हरिण]], [[निलगाई|नीलगाई]], [[मगर जाति|मगर]], [[गंगा डल्फिन]] (Gangetic Dolphin), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो बास स्थल हो।
 
[[काठमाडौं]]को [[त्रिभुवन विश्वविद्यालय]]मा सेंट्रल डिपार्टमेँट अफ जुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८मा१९९८ मा एउटा संरक्षण अध्ययन (study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजीकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ। त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु पडि रहेको छ जबकि आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो।
 
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास। उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु। <ref>[http://www.nepjol.info/index.php/ON/article/viewPDFInterstitial/298/290 Park–people Conflict in Koshi Tappu Wildlife Reserve, 2003 PDF]</ref>