"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
'''कोशी टप्पु वन्यजन्तु आरक्ष''' कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो। यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष [[सुनसरी जिल्ला|सुनसरी]], [[सप्तरी जिल्ला|सप्तरी]] र [[उदयपुर]] गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र ११/१२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ।
 
नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१मा३१ मा गरिएको हो। मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको ([[सुनसरी जिल्ला|सुनसरी]], [[सप्तरी जिल्ला|सप्तरी]], [[उदयपुर]]) १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन्।
 
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको [[सुनसरी जिल्ला|सुनसरी]] जिल्लामा [[सप्तकोशी]] नदीको तमा अवस्थित छ। यो आरक्ष २०३२ साल (सन १९७६)मा लोपोन्मुख अवस्थामा रहेका [[अर्ना]] (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमामा [[सप्तकोशी]] नदीको बाँध रहेको छ। राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।
पङ्क्ति ४७:
कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यत: घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन्। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका [[अर्ना]] (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: [[हरिण]], [[रतुवा]], [[निलगाई|नीलगाई]], [[बँदेल]], [[बाँदर]], [[अजिङ्गर|अजिंगर]] आदि जनावरहरू पाइन्छन्।
 
विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा [[रुस|रूस]]को साईवेरिया, [[मङ्गोलिया|मंगोलिया]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[तिब्बत]], [[काजकस्तान]], [[अफगानिस्तान]], [[स्पेन]], [[इरान]]बाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन्।
 
''' “अर्नाको राजधानी र चराहरूको स्वर्ग” '''
पङ्क्ति ६२:
[[विराटनगर उपमहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान नगरपालिका|धरान]]बाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजीकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न [[इटहरी नगरपालिका|इटहरी]] र [[इनरुवा]] बीचमा पर्ने झुम्का तथा धरानबाट [[चतरा]] भएर जानुपर्ने हुन्छ।
 
'''कोशी टापु [[संरक्षित क्षेत्र]](संरक्षित वन क्षेत्र)''' १७५ बर्ग किमीमा फैलिएको एउटा [[वन्य-जीवन(wildlife)]] शरण क्षेत्र, [[झीलक्षेत्रसिमसार (wetlands)]] भएको ठाउँक्षेत्र हो जुन १९७६मा१९७६ मा स्थापित भयो जुन पूर्वी [[नेपाल]]मा स्थित छ। यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस [[प्राकृतिक संरक्षण|संरक्षण क्षेत्र]]मा हाल पाँच [[हात्ती]]हरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई [[अर्ना]] भनिन्छ, [[हरिण]], [[निलगाई|नीलगाई]], [[मगर जाति|मगर]], [[गंगा डल्फिन]] (Gangetic Dolphin), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो बास स्थल हो।
 
[[काठमाडौं]]को [[त्रिभुवन विश्वविद्यालय]]मा सेंट्रल डिपार्टमेँट अफ जुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८मा एउटा संरक्षण अध्ययन (study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजीकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ। त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु पडि रहेको छ जबकि आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो।
(study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजीकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ। त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु पडि रहेको छ जबकि आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो।
 
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास। उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु। <ref>[http://www.nepjol.info/index.php/ON/article/viewPDFInterstitial/298/290 Park–people Conflict in Koshi Tappu Wildlife Reserve, 2003 PDF]</ref>