"त्रिपुरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
== उल्लेख ==
त्रिपुराको उल्लेख [[महाभारत]], पुराणहरू तथा [[अशोक]]को शिलालेखहरूमा भेटिन्छ। स्वतन्त्रतापछि भारतीय गणराज्यमा विलय पूर्व यो एक राजशाही थियो। उदयपुर यसको राजधानी थियो जसलाई अठारौं शताव्दीमा पुरानो अगरतलामा ल्याइयो र उन्नाइसौं शताव्दीमा नयां अगरतलामा। राजा वीर चन्द्र माणिक्य महादुर देववर्माले आफ्नो राज्यको शासन ब्रिटिश भारतको इशारामा चलाए। गणमुक्ति परिषदद्वारा चलाईएको आन्दोलनले यो सन् १९४९मा भारतीय गणराज्यमा शामिल भयो।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==यो पनि हेर्नुहोस्==
{{भारतका राज्यहरू}}
==बाह्य लिङ्कहरू==
 
{{Commonscat|Tripura}}
 
"https://ne.wikipedia.org/wiki/त्रिपुरा" बाट अनुप्रेषित