"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
सा 49.126.254.69 (वार्तालाप)द्वारा राम प्रसाद जोशीद्वारा गरि...
पङ्क्ति ४६:
यस प्रकार १५वटा गृह्यसूत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृह्यसूत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सूत्र फरक फरक रहेको देखिन्छ । <ref name= "पूस्तक"/>
 
===धर्मसूत्र===
धर्म सूत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत [[वेद]] हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । वेदप्रतिपादित धर्म वर्णाश्रमधर्म हो ।तर वैदिक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततिहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसूत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जीवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसूत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैदिक कालमा जीवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ती चार आश्रमका नियम के हुने आदि विषयहरूका बारेमा उल्लेख हुन्छ । <ref name= "पूस्तक"/>
समग्रमा भन्नुपर्दा धर्मसूत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मसूत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । वेदशाखानुसारशास्त्रानुसार निम्न लिखित धर्म सूत्रहरूधर्मसुत्रहरू विद्यमान छन् ।
* वासिष्ठधर्मसूत्र- (ऋग्वेद)
* शंखलिखितधर्मसूत्र- (शुक्लयजुर्वेद) * अापस्तम्ब धर्मसूत्र (कृष्णयजुर्वेद)
* अापस्तम्बधर्मसूत्र- कृष्णयजुर्वेद
* बौधायन धर्मसूत्र
* गौतम धर्मसूत्र
* हिरण्यकेशी धर्मसूत्र
* विष्णु धर्मसूत्र
* वैखानस धर्मसूत्र
* गौतम धर्मसूत्र- (सामवेद)
माथि उल्लेखित आठनौ प्रकारका धर्मसूत्रहरूधर्मसत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसूत्रहरूधर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसूत्रको आधारमा ऋषिगण-गोत्र-प्रवर-थरहरूका वेदोक्त श्रौत-स्मार्त धर्म-कर्म तथा संस्कारहरूगोत्रगणहरू सञ्चालित रहेकारहेको देखिन्छन्देखिन्छ
 
==यी पनि हेर्नुहोस्==