"शाखा" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
|-
|}
यसरी चार वेदलाई विभिन्न शाखाहरूमा बाँडिएको छ । हुनत प्राचीन कालमा चार वेदका ११८० शाखा थिए | हाल पूर्णरूपमा प्राप्त ऋग्वेद शैशिरीयशाकल शाखाको हो | शुक्लयजुर्वेदका माध्यन्दिनीय र काण्व शाखाका हुन् | कृष्णयजुर्वेदका तैतिरीय लगायत ४ शाखा छन् |सामवेद कौथुम शाखाको हो | अथर्ववेद शौनक शाखाको हो |यी सबै ४९ वटा गोत्रहरू यिनै शाखाहरू अन्तर्गत पर्दछन् । यिनै शाखाहरू अन्तर्गत पर्ने गोत्र समुदायहरू आफ्नो वैदिक कर्म यिनै शाखाहरूले निर्देशित गरे अनुरुप नै गर्दछन् ।
 
==सन्दर्भ सूची==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/552682" बाट अनुप्रेषित