"शाखा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३:
==शाखा परिचय==
[[हिन्दू धर्म|हिन्दु]] समाजमा व्याक्तिको परिचगय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। <ref name= "पूस्तक"/>
यसरी हिन्दू समाजमा व्याक्तिको परिचय उसको गोत्रसँग र गोत्र व्याक्तिको प्राचिन पुर्खासँग जोडिएको हुन्छ । हिन्दु समाज वैद्धिकवैदिक विधिअनुरुप सञ्चालन हुने समाज भएकोले हिन्दूहरूको प्राचिन धर्म ग्रन्थधर्मग्रन्थ [[वेद]]द्वारा नै हिन्दु समाजका हरेक पाटा पक्षहरू निर्देशित हुन्छन् । तसर्थ वेद विना हिन्दू समाजको कल्पना गर्न सकिदैन । यहाँ गोत्र र त्यससँग जोडिने शाखाको प्रसंग छ । वैद्धिकवैदिक विधि अनुसार हिन्दु समाजलाई चार वेदहरू ( [[ऋग्वेद-२१]], [[यजुर्वेदयजुर्वेद१०९]], [[सामवेद-१०००]], [[अथर्ववेद-५०]] ) का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । यसरी हेर्दा प्राचीन कालमा ४ वेदका ११८० शाखा विस्तार भएको पाइन्छ | खासगरी ऋगवेदवेदत्रयी ऋग्वेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । यस प्रथालाई त्रयीमत पनि भनिन्छ | पुष्पदन्ताचार्यले शिवमहिम्न स्तोत्रमा [[त्रयीं सांख्यं योगः पशुपतिमतं वैष्णवमिति ]]भनेर तात्कालीन समाजमा वैदिकमत बाहेक सांख्य, योग,पाशुपत र वैष्णव नामका मतहरू चलिसकेको बताउँछन् | आज त अँझै धेरै मतहरू प्रचलित छन् | हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूलेसन्ततिहरूले वेदको त्यही शाखाले निर्देशित गरे अनुसार मात्र सञ्चालित हुनुपर्ने विधीविधि बसालिएको देखिन्छ । त्यही अनुरुप आफ्नो पुर्खाको भागमा परेको वेदको शाखाहरूलाई नै वर्तमानमा गोत्रसँग जोडिएर आउने शाखा भनिएको हो । <ref name= "पूस्तक"/>
 
==विद्वानहरूको मत ==
"https://ne.wikipedia.org/wiki/शाखा" बाट अनुप्रेषित