"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
धर्म सूत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । वेदप्रतिपादित धर्म वर्णाश्रमधर्म हो |तर वैदिक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततिहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसूत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जीवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसूत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैदिक कालमा जीवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ती चार आश्रमका नियम के हुने आदि विषयहरूका बारेमा उल्लेख हुन्छ । <ref name= "पूस्तक"/>
समग्रमा भन्नुपर्दा धर्मसूत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मसूत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित धर्मसुत्रहरू विद्यमान छन् ।
* वासिष्ठधर्मसूत्र(ऋग्वेद)
* अापस्तम्ब धर्मसूत्र
* शंखलिखितधर्मसूत्र (शुक्लयजुर्वेद) * अापस्तम्ब धर्मसूत्र(कृष्णयजुर्वेद)
* बौधायन धर्मसूत्र
* गौतम धर्मसूत्र
* हिरण्यकेशी धर्मसूत्र
* वशिष्ठ धर्मसूत्र
* विष्णु धर्मसूत्र
* अापस्तम्बवैखानस धर्मसूत्र
माथि उल्लेखित छ प्रकारका धर्मसुत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसुत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।
* वशिष्ठगौतम धर्मसूत्र(सामवेद)
माथि उल्लेखित छ प्रकारका धर्मसुत्रहरूधर्मसत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसुत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।
 
==यी पनि हेर्नुहोस्==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/552610" बाट अनुप्रेषित