"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
माथि उल्लेखित १४ प्रकारका श्रौतसूत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १४ सूत्रमा कुनै एक सूत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सूत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सूत्र के हो भन्ने अन्यौल नै रहेको देखिन्छ । वास्तवमा सूत्र हरेक गोत्रको एक अभिन्न वैदिक अङ्ग हो । <ref name= "पूस्तक"/>
 
===गृह्यसूत्र===
===गृहसुत्र===
गृहसुत्रश्रौत भन्नासाथर स्मार्त गरी वैदिक कर्महरू दुई भागमा विभक्त छन् | घरबाहिर गरिने श्रुतिशास्त्रले विधान गरेको कर्म श्रौतसूत्रले बताउँछ भने गृह्यसूत्रले शाब्दिक रुपमा नै अनुमान[[स्मार्तकर्म]] लगाउनघरभित्र सकिन्छगरिने कीकर्महरूको योविधान घरकोगर्ने सुत्रसूत्र हो भन्ने बुझाउँछ। अर्थात गृहसुत्रगृह्यसूत्र भन्नाले घर परिवार सञ्चालन गर्ने विधि भन्ने बुझिन्छ । यो सुत्रसूत्र अन्तर्गत घर भित्रका नियमहरू पर्दछन् । जस्तै:-विवाहादि अन्त्येष्ठि पर्यन्तका १६ संस्कारहरू, सन्ध्योपासना,पञ्चमहायज्ञ, श्राद्धकर्म, भात, भान्सा, नित्यपूजा, कामको बाँडफाँड लगायतका विधिहरू पर्दछन् । गृहसुत्रगृह्यसूत्र भन्नाले एक प्रकारको घरायसी सन्धीसम्बन्धि भन्ने बुझिन्छ, जसले घर अथवा परिवारभित्र गरिने विभिन्न प्रकारका धार्मिक कर्महरूको बारेमा व्याख्य गरेको हुन्छ । गृहसुत्रलेगृह्य सूत्रले विशुद्ध परिवार भित्र अपनाइने धार्मिक विधि विधानको व्याख्य गर्दछ, जुन विभिन्न गृहसुत्रगृह्यसूत्र अनुसार फरक फरक हुन्छ र गोत्रानुसार गृहसुत्रगृह्यसूत्र पनि फरक हुन्छ । जसरी श्राउदसुत्रश्रौत सूत्र फरक हुन्छ त्यस्तै गृहसुत्रगृह्यू सूत्र पनि फरक हुने देखिन्छ । गृहसुत्रगृह्यसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/> शास्त्रानुसार निम्न लिखित गृहसुत्रहरूगृह्यसूत्रहरू प्रचलनमा रहेको पाइन्छ ।
* आश्वलायन गृह्यसूत्र (ऋग्वेद)
* अपस्तम्व गृहसुत्र
* शांखायन गृह्यसूत्र
* अस्वलयन गृहसुत्र
* कौषीतकि गृह्यसूत्र
* वौद्ययान गृहसुत्र
* अापस्तम्ब गृह्यसूत्र(कृष्णयजुर्वेद)
* गोभिल गृहसुत्र
* बौधयन गृह्यसूत्र
* हिरण्यकेसिन गृहसुत्र
* हिरण्यकेशी गृह्यसूत्र
* जैमिन्य गृहसुत्र
* भारद्वाज गृह्यसूत्र
* कत्यायन गृहसुत्र
* मानव गृह्यसूत्र
* कौथुम गृहसुत्र
* काठक/लौगाक्षि गृह्यसूत्र
* शंखयान गृहसुत्र
* पारस्कर गृह्यसूत्र (शुक्लयजुर्वेद)
यस प्रकार नौवटा गृहसुत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृहसुत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सुत्र फरक फरक रहेको देखिन्छ । <ref name= "पूस्तक"/>
* जैमिनीय गृह्यसूत्र(सामवेद)
* गोभिल गृह्यसूत्र
* खादिर गृह्यसूत्र
* द्राह्यायण गृह्यसूत्र
* कौशिक गृह्यसूत्र (अथर्ववेद)
यस प्रकार नौवटा१५वटा गृहसुत्रकागृह्यसूत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृहसुत्रगृह्यसूत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सुत्रसूत्र फरक फरक रहेको देखिन्छ । <ref name= "पूस्तक"/>
 
===धर्मसुत्र===
धर्मसुत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । तर वैद्विक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततीहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसुत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जिवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसुत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैद्विक कालमा जिवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ति चार आश्रमका नियम के हुने आदि बिषयहरूका बारेमा उल्लेख हुन्छ । <ref name= "पूस्तक"/>
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/552606" बाट अनुप्रेषित