"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
जुन ऋषिले जुन कल्प सूत्रको विकास गरे उनका सन्ततिहरूले त्यही कल्पसूत्रलाई आफ्नो वंशको सूत्रमान्दै आए । यसप्रकारको सूत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सूत्रको महत्व शाखा जत्तिकै छ । विना सूत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा सूत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मूल ऋषिले विकास गरेको कर्मसंस्कारहरू सूत्र अन्तर्गत विभक्त भएका देखिन्छन् । यस प्रकार सूत्रहरू गोत्र अनुसार फरक फरक छन् । <ref name= "पूस्तक"> गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७</ref>
 
==कल्प शुत्रकासूत्रका प्रकारहरू==
वैद्विकवैदिक कालमा विभिन्न ऋषिहरूद्वारा विभिन्न कल्प शुत्रहरूलाईसूत्रहरूलाई मुख्य तिनचार भागमा विभाजित गरेर हेर्न सकिन्छ । <ref name= "पूस्तक"/>
* श्रौतसूत्र
* श्राउतसुत्र
* गृह्यसूत्र
* गृहसुत्र
* धर्मसूत्र
* धर्मसुत्र
* शुल्बसूत्र
माथी उल्लेखित तिनचार प्रकारका कल्पसुत्रहरूकल्पसूत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसुत्रहरूसबैसूत्रहरू वैद्विकवैदिक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सुत्रसूत्र हुन् । यी तिनचार प्रकारका सुत्रहरूसूत्रहरू प्रत्यकप्रत्येक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र, शाखा, सुत्रसूत्र र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।
===श्राउतसुत्र===
===श्रौतसूत्र===
श्राउतसुत्रश्रौतसूत्र भन्नाले कुनै खास [[थर]] वा वंशमा धार्मिक कर्मकर्मानुष्ठान गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्राउतसुत्रश्रौतसूत्र भनेर बुझिन्छ । श्राउतसुत्रलेश्रौतसूत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्राउतश्रौत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सुत्रअनुसारसूत्रअनुसार [[और्ध्वदेहिक]]किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्राउतश्रौत सुत्रसूत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा [[विवाह]], [[व्रतवन्ध]], किरिया, अन्त्यष्टी[[अन्त्यष्टि]]किरीया आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । <ref name= "पूस्तक"/> अहिलेसम्म प्रचलनमा रहेका श्राउतसुत्रहरूश्रौतसूत्रहरू यस प्रकार छन्।
* अपस्तम्व श्राउतसुत्र
* अापस्तम्ब श्रौतसूत्र
* आस्मल्यायन श्राउतसुत्र
* आश्वलायन श्रैतसूत्र
* वौद्ययान श्राउतसूत्र
 
* हिरया केशिन श्राउतसुत्र
* बौधायन श्रौतसूत्र
* जैमिन्य श्राउतसुत्र
* जैमिनी श्रौतसूत्र
* कत्यायन श्राउतसुत्रश्रौतसूत्र
* मानव श्राउतसुत्र
* मानव श्रौतसूत्र
* संखयान श्राउतसुत्र
* शांखायान श्रौतसूत्र
* वैतान श्राउतसुत्र
* वैतान श्रौतसुत्र
माथि उल्लेखित १० प्रकारका श्राउतसुत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १० सुत्रमा कुनै एक सुत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्र के हो भन्ने अन्यौल रहेको देखिन्छ । वास्तवमा सुत्र हरेक गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/>
===गृहसुत्र===
* विष्णु धर्मसुत्र
माथि उल्लेखित छ प्रकारका धर्मसुत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसुत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।
 
==यी पनि हेर्नुहोस्==
* [[गोत्र]]
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/552600" बाट अनुप्रेषित