"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर
→कल्प शुत्रका प्रकारहरू
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
||
जुन ऋषिले जुन कल्प सूत्रको विकास गरे उनका सन्ततिहरूले त्यही कल्पसूत्रलाई आफ्नो वंशको सूत्रमान्दै आए । यसप्रकारको सूत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सूत्रको महत्व शाखा जत्तिकै छ । विना सूत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा सूत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मूल ऋषिले विकास गरेको कर्मसंस्कारहरू सूत्र अन्तर्गत विभक्त भएका देखिन्छन् । यस प्रकार सूत्रहरू गोत्र अनुसार फरक फरक छन् । <ref name= "पूस्तक"> गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७</ref>
==कल्प
* श्रौतसूत्र
* गृह्यसूत्र
* धर्मसूत्र
* शुल्बसूत्र
माथी उल्लेखित
===श्रौतसूत्र===
* अापस्तम्ब श्रौतसूत्र
* आश्वलायन श्रैतसूत्र
* बौधायन श्रौतसूत्र
* जैमिनी श्रौतसूत्र
* कत्यायन
* मानव श्रौतसूत्र
* शांखायान श्रौतसूत्र
* वैतान श्रौतसुत्र
माथि उल्लेखित १० प्रकारका श्राउतसुत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १० सुत्रमा कुनै एक सुत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्र के हो भन्ने अन्यौल रहेको देखिन्छ । वास्तवमा सुत्र हरेक गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/>
===गृहसुत्र===
* विष्णु धर्मसुत्र
माथि उल्लेखित छ प्रकारका धर्मसुत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसुत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।
==यी पनि हेर्नुहोस्==
* [[गोत्र]]
|