"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[गोत्र|ग्रोत्र प्रणाली]]मा शाखा र प्रवर सरह नै '''सूत्र'''को पनि स्थान छ । सूत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सूत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सूत्र पर्दछन् । [[वेद]] धर्मको मूल स्रोत हो मूत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैदिक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैदिक आश्रम वा स्कुलमा सहायक धर्म सूत्रको रुपमा कल्प सूत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । <ref>[http://indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]</ref>
जुन ऋषिले जुन कल्प सूत्रको विकास गरे उनका सन्ततीहरूलेसन्ततिहरूले त्यही कल्पसूत्रलाई आफ्नो वंशको सुत्र मान्दैसूत्रमान्दै आए । यसप्रकारको शुत्रसूत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रकोसूत्रको महत्व शाखा जत्तिकै छ । विना सुत्रसूत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरूसूत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुलमूल ऋषिले विकास गरेको कर्मकर्मसंस्कारहरू शुत्रसूत्र अन्तर्गत विभक्त भएकोभएका देखिन्छदेखिन्छन् । यस प्रकार सुत्रहरूसूत्रहरू गोत्र अनुशारअनुसार फरक फरक छन् । <ref name= "पूस्तक"> गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७</ref>
 
==कल्प शुत्रका प्रकारहरू==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/552596" बाट अनुप्रेषित