"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन्
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
||
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[गोत्र|ग्रोत्र प्रणाली]]मा शाखा र प्रवर सरह नै '''सूत्र'''को पनि स्थान छ । सूत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सूत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सूत्र पर्दछन् । [[वेद]] धर्मको मूल स्रोत हो मूत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैदिक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैदिक आश्रम वा स्कुलमा सहायक धर्म सूत्रको रुपमा कल्प सूत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । <ref>[http://indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]</ref>
जुन ऋषिले जुन कल्प सूत्रको विकास गरे उनका
==कल्प शुत्रका प्रकारहरू==
|