"काब्रे" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''काब्रे''' [[दोलखा जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो।दोलखा जिल्लाको मध्य दक्षिण भागमा अवस्थित काब्रे गाविस जिल्लाकै एक नमुना गाविस हो ।१६३१ हेक्टर क्षेत्रफल ओगटेको काब्रे गाविसको संक्षिप्त जानकारी निम्नानुसार छन ।यो गाविस सदरमुकाम चरिकोटबाट ६ कोश (१९.२ किमी) उत्तरपूर्वमा अवस्थित छ ।
'''काब्रे''' [[दोलखा जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो।
 
'''सिमाना:'''
पूर्वमा जिरी र मिर्गे गाविस,दक्षिणमा मिर्गे र नाम्दु गाविस ,उत्तरमा क्षत्रपा र जुगु गाविस र पश्चिममा नाम्दु गाविस ।
 
'''जनसंख्या'''
४,७२३ जसमध्ये पुरुष- २,१५१ (४६%) र महिला २,५७२ (५४%) रहेका छन । १५१ जना विविध अपाङ्गता भएका व्यक्ति छन ।
 
'''जातजाति'''
ब्राह्मण ३२% ,क्षेत्री ४५%,कामी ४.५%,दमाई ३.३%,सार्की १०%,शेर्पा १% र जिरेल १% । नेपाली भाषा ९६% र तामाङ,जिरेल र शेर्पा भाष ४% ले बोल्दछन ।
 
'''शिक्षा'''
साक्षरता दर ६७.७% रहेको छ जसमा पुरुषको ७८.७% र महिलाको ५८.७% रहेको छ ।
क्याम्पस- १ (हनुमन्तेश्वर क्याम्पस )
उच्च मावि- १ (हनुमन्तेश्वर उच्च मावि )
मावि-१ (जलदेवि मावि )
निमावि-१ (नेत्रज्योति निमावि)
प्रावि- ६ वटा (निजि समेत )
 
'''स्वास्थ्य'''
उप स्वास्थ्य चौकी -१
अस्पताल-१
 
'''आर्थिक क्षेत्र'''
काब्रे गाविसको मैनापोखरी बजार दोलखा जिल्लाको प्रमुख व्यापारिक क्षेत्र अन्तर्गत पर्छ ।व्यापार,कृषि,पशुपालन र रोजगारी प्रमुख आर्थिक उपार्जनका क्षेत्र हुन । धान,गहुँ,मकै र कोदो प्रमुख बाली हुन ।
सहकारी –कम्तिमा ९
बैँक-१ (कालिञ्चोक डेभल्मेन्ट बैंक )
 
'''सडक-'''
लामोसाँगु-जिरी सडकखण्ड । ग्रामिण सडकले सवै वडाहरु छोएको ।
 
'''चर्चित व्यक्तिहरु:-'''
# पशुपति चौलागाई सांसद, निर्वाचित (२०५६-२०५९ र २०६२-२०६४ सम्म पुनर्स्थापित संसदमा),समानुपातिक (दोस्रो संविधानसभा २०७०)
# स्व. चन्द्रराज ढुंगेल सांसद, राष्ट्रिय सभा (२०४८-२०५२), उप-प्राध्यापक, सरस्वति बहुमुखी क्याम्पस
# यज्ञराज ढुंगेल सहाकरीविद् , अध्यक्ष (जनसचेतन बचत तथा ऋण सहकारी संस्था काब्रे ६, दोलखा २०५०-२०६९ ), अध्यक्ष (हिमालय केयर अस्पताल काब्रे ३,दोलखा ), प्राचार्य (हनुमन्तेश्वर उमाबि काब्रे ४,दोलखा २०४४-२०५९ )
 
 
{{दोलखा जिल्लाका गाविसहरू}}
 
==स्रोत==
<references/>
 
</gallery>
 
==सन्दर्भ सामग्रीहरू==
Line १० ⟶ ४७:
 
==बाहिरी कडीहरू==
'''मोटा अक्षर'''
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/काब्रे" बाट अनुप्रेषित