"विश्वेश्वरप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by 182.93.76.136 (talk) identified as vandalism to last revision by Tulsi Bhagat. (TW)
पङ्क्ति १३:
|death_place = [[काठमाडौं]], [[नेपाल]]
|party = [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]
|spouse = सुशीलसुशीला कोइराला
|alma_mater = [[स्कटिस चर्च कलेज]]<br>[[बनारस हिन्दू विश्वविद्यालय]]<br>[[कलकत्ता विश्वविद्यालय]]
|signature=Signature of BP Koirala.png
}}
 
'''विश्वेश्वर प्रसाद कोइराला''' (इ.सं.१९१४ - २१ जुन १९८२) [[नेपाल]]का प्रथम जन निर्वाचित [[प्रधानमन्त्री]] तथा [[नेपाली]], हिन्दी भाषाका साहित्यकार हुन्। उनले आफ्नो जीवनको लामो समय सम्म [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम [[कृष्णप्रसाद कोइराला]] हो।
 
 
==वाल्यकाल तथा राजनीतिक जीवन==