"सुम्निमा" का संशोधनहरू बिचको अन्तर

अनावश्यक पृष्ठ
सा बिजय पोख्रेल (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिए...
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{delete|[[सुम्निमा (उपन्यास)]]नामक अर्को पृष्ठ छँदैछ }}_[[User:बिजय पोख्रेल|बिजय पोख्रेल]] ([[User talk:बिजय पोख्रेल|कुरा गर्ने]]) ०७:४८, १८ अप्रिल २०१५ (युटिसी(UTC))
 
'''सुम्निमा''' [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]द्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा [[किराँत]] धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा [[पारोहाङ्ग]] [[किराँत]] धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ ।
 
==यो पनि हेर्नुहोस्==
{{विश्वेश्वरप्रसाद कोइरालाका कृतिहरू}}
* [[विश्वेश्वरप्रसाद कोइराला]]
 
[[श्रेणी:नेपाली साहित्य]]
[[श्रेणी:नेपाली भाषाका पुस्तकहरू]]
[[श्रेणी:बिपी कोइरालाका कृतिहरू]]
[[श्रेणी:नेपाली उपन्यासहरू]]
[[श्रेणी:साहित्य]]
[[श्रेणी:पुस्तक]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/सुम्निमा" बाट अनुप्रेषित