"वीरेन्द्र बहुमुखी क्याम्पस" का संशोधनहरू बिचको अन्तर

क्याम्पस प्रमुख परिबर्तन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
२०२२ सालमा स्थापित [[भरतपुर (नारायणी)|भरतपुर]]को सबैभन्दा पुरानो यो क्याम्पसमा विज्ञान, मानविकी, तथा व्यवस्थापनमा स्नातक तथा स्नातकोतर सम्मको अध्ययन हुने गरेको छ । [[नारायणगढ]] बजार बाट भरतपुर उकालो चढिसक्ने बित्तिकै देब्रेपट्टी पर्ने यो क्याम्पस [[भरतपुर (नारायणी)|भरतपुर]] सहरको मुटुमै अवस्थित छ । हाल ९-१० वर्षदेखी क्याम्पसले उसको स्नात्तकोतर तहको कक्षा भने भरतपुर नगरको वार्ड नं.१०,११,र १२ को विचमा मा बाइपास सडक सगै रहेको वीरेन्द्र बहुमुखी क्याम्पसकै जग्गामा भवन बनाइ संचालन गरीएको छ । यो क्याम्पस [[त्रिभुवन विश्वविद्यालय]]को आंगिक क्याम्पस हो । भरतपुर मात्र नभइ समग्र चितवन र यसको वरपरका जिल्लाको उच्च शिक्षामा समेत [[वीरेन्द्र बहुमुखी क्याम्पस]]को अतुलनीय योगदान रहेको छ । यो क्याम्पसका क्याम्पस प्रमुखमा हाल [[प्रा.डा. गोबिन्द सापकोटा]] कार्यरत छन् ।
 
==सन्दर्भ सामाग्रीहरू==