"नेपालका प्रदेशहरू" का संशोधनहरू बिचको अन्तर

"Nepalese Federal States" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
पङ्क्ति १:
विस २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । प्रदेशहरु पहिलेकै जिल्लाहरुलाई समुह बनाएर बनाईएको छ । तैपनि दुई जिल्लाहरु ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ । संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान छ ।
 
[[चित्र:C:\Users\Deependra\Desktop/pradesh 1.jpg|thumb|प्रदेश नम्वर १]]
== प्रदेश नम्वर १ ==
: 1. ताप्लेजुङ जिल्ला