"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा (हटक्याटद्वारा श्रेणी:भूकम्प जोडियो)
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
 
* भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. [[उदयपुर जिल्ला]]मा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए।<ref name="nayapatrika.com"/>
* २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुकम्प उत्तिकै विनासकारी सावित भयो । यो भुकम्पपछी धेरै दिनसम्म सानासाना पराकम्प गए।गइरहेका छन्।
 
== पूर्वानुमान र क्षति न्युनिकरण ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/550356" बाट अनुप्रेषित