"आत्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
अनेकौं [[दर्शन]] [[धर्मशास्त्र|शास्त्र]] र [[धर्म]] [[धर्मशास्त्र|शास्त्र]]हरू अनुसार '''आत्मा''' [[जीवन]]को एउटा अंग हो। [[मानव]] [[प्राणी]] जुन [[अलौकिक]] छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। [[विज्ञान]]ले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। [[अन्तिम संस्कार|मृत्यु]] पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै [[नास्तिक]]हरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो।
==अन्य बुझाइ==
आत्माको बारेमा श्रीमद्भगवद गीताममा यसो भनिएको छ; किन व्यर्थ चिन्ता गर्छौ? को सग व्यर्थ डराउछौ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।<ref>श्रीमद्भगवदगीता, अध्याय २, श्लोक २३</ref>
 
==शाब्दिक प्रयोग==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/550307" बाट अनुप्रेषित