"नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Correcting
पङ्क्ति १:
[[File:Nepal Patan Mangal.jpg|thumb|right|[[ललितपुर उपमहानगरपालिका]], भित्र रहेको [[पाटन दरवार क्षेत्र]]को दृश्य । यो क्षेत्रलाई [[युनेस्को]]द्वारा [[विश्व सम्पदा क्षेत्र]]मा सामेल गरेको छ ।]]
 
'''नगरपालिका''' सामान्यतया एउटा व्यापारिक केन्द्र र आत्म-सरकार वा क्षेत्राधिकार हो जसमा सामान्यतया सामान्य सुविधा सम्पन्न भएको एउटा शहरी प्रशासनिक केन्द्र हुन्छ ।<ref>{{cite web|url=http://www.merriam-webster.com/dictionary/municipality?show=0&t=1310881057|title=Municipality|publisher=Merriam-Webster}}</ref> एउटा नगरपालिका एउटा सामान्य-उद्देश्य प्रशासनिक उपशाखा हो । नगरपालिका (Municipality) शब्द फ्रान्सेली "municipalité" र ल्याटिन शब्द "municipalis" बाट लिइएको हो । एउटा नगरपालिका सार्वभौम राज्य देखि लिएर कुनै पनि राजनीतिक क्षेत्राधिकार हुन सक्छ । नेपालमा हाल नगरपालिकाको संख्या २१७ रहेकोे छ । १ महानगरपालिका ,१२ उपमहानगरपालिका र २०४ वटा नगरपालिका रहेको छ जुन २०७२/०६/०१ को निर्णय अनुसार भएको हो । ।<ref>{{cite web|url=http://www.yourdictionary.com/municipality|title=municipality definition|publisher=Yourdictionary.com}}</ref><ref>{{cite web|url=http://municipality.gov.np/|title=नेपालका' नगरपालिकाहरू|publisher=नेपाल सरकार,
संघीय मामला तथा स्थानीय विकास मन्त्रालय}}</ref>
 
==राजनीतिक शक्ति==
Line ८ ⟶ ७:
 
==नेपालमा नगरपालिका==
[[{{Main|नेपालका नगरपालिकाहरू]]}}
नेपालमा हाल नगरपालिकाको संख्या २१७ रहेकोे छ । १ महानगरपालिका ,१२ उपमहानगरपालिका र २०४ वटा नगरपालिका रहेको छ जुन २०७२/०६/०१ को निर्णय अनुसार भएको हो । ।<ref>{{cite web|url=http://www.yourdictionary.com/municipality|title=municipality definition|publisher=Yourdictionary.com}}</ref><ref>{{cite web|url=http://municipality.gov.np/|title=नेपालका' नगरपालिकाहरू|publisher=नेपाल सरकार,
संघीय मामला तथा स्थानीय विकास मन्त्रालय}}</ref>
 
== सन्दर्भ सामाग्री ==
"https://ne.wikipedia.org/wiki/नगरपालिका" बाट अनुप्रेषित