"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १६:
 
==उपसंहार==
वर्ण र आश्रमको उद्देश्य पुरुषार्थ प्राप्ति हो । वर्ण सामाजिक पुरुषार्थका लागि र आश्रम व्यक्तिगत पुरुषार्थका लागि साधन बताइएका छन् । जीवनमा तीन (धर्म, अर्थ, र काम) वा चारवटा (धर्म, अर्थ, काम, र मोक्ष) मध्ये एउटाको पनि उपलब्धि नहुने जीवनलार्य निरर्थक भनिएको छ । उत्कृष्ट सामाजिक जीवन भनेको त्रिवर्ग हो । त्यस पुरुषार्थलाई उत्कृष्ट भनिएको छ जसमा धर्म, अर्थ र कामको सन्तुलन हुन्छ। यस अवधारणालाई सर्वप्रथम वैदिक सनातन वर्णाश्रम(हिन्दु)धर्मका विचारकहरुहरुलेविचारकहरूले प्रस्तुत गरेका हुन्, त्यसैले यसलाई वैदिक(हिन्दु)धर्म अनुरुप सन्तुलनसन्तुलित नामकरण गर्नगरिएको सकिन्छहो
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/पुरुषार्थ" बाट अनुप्रेषित