"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ८:
* सामाजिक व्यवस्था<br />
चार [[वर्ण]] सामाजिक व्यवस्था हो । समाजको प्रत्येक वर्गलाई [[श्रम विभाजन]]को आधारमा विशिष्टिता प्रदान गर्नु यस विभाजनको उद्देश्य रहेको छ । ज्ञानार्जनमा लाग्नेहरुलाईलाग्नेहरूलाई ब्राह्मण, शक्ति आर्जनमा लाग्नेहुरूलाई क्षत्रिय, धनार्जनमा लाग्नेहरुलाईलाग्नेहरूलाई वैश्य, शक्ति आर्जनमाशिल्प लाग्नेहरुलाईव्यवसाय क्षत्रियगरी अन्य तीन वर्णहरूको सेवामा लाग्नेलाई शूद्र भनिएको छ । वैदिक सनातन वर्णाश्रम(हिन्दु)धर्म दर्शनको यो चातुर्वर्ण्य विभाजनको यो दर्शन वातावरण र वंशानुक्रमको अद्भुत संयोगकोअद्भुतसंयोगको रुपमा व्यक्त भएको छ किनभने यो दर्शन केवल जन्ममा आधारित नभएर जन्म+ कर्ममा आधारित थियो | हाल यो सिद्धान्त विकृतप्राय भैसकेको छ | ।<br />
 
*आश्रम व्यवस्था<br />
 
समाज विकासका लागि वर्ण व्यवस्थाको आवश्यकता मानिए जस्तै प्राचीन दर्शनकारहरुलेदार्शनिकहरूले व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम [[ब्रह्मचर्य आश्रम|ब्रह्मचर्य]], [[गृहस्थ आश्रम|गृहस्थ]], [[वानप्रस्थ आश्रम|वानप्रस्थ]] र [[संन्यास आश्रम|संन्यास]] पनि उत्तिकै अनिवार्य र महत्वपूर्ण मानेका छन् । "जीवेम शरदःशतम्" भन्ने वेदको उक्ति अनुरुप मानिसको आयुलाई १०० वर्षको मानेर प्रत्येकमानवजीवनलाई चार भाग लगाई चार आश्रमको समय प्रत्येकको २५-२५ वर्ष तोकिएको छ । प्रथम आश्रम ब्रह्मचर्य हो । यस आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै विद्याध्ययनवेदविद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्थ्यो । विद्याध्ययन पूरा भए पछि ब्रह्मचर्य आश्रमको समाप्ति र गृहस्थ आश्रमको प्रारम्भ हुन्थ्यो । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा जीविकोपार्जन गर्नु, सगोत्रसवर्ण तथा असगोत्र परिवारसंग विवाह सम्बन्ध गा“स्नु पर्वभिन्न तथा ऋतुकालमा स्त्री समागम गर्नु,वेदोक्त देव,रीतिले पितापञ्चयज्ञ (देवयज्ञ,पितृयज्ञ,भूतयज्ञ, अतिथिअतिथियज्ञ) गरी भृत्य (कर्मचारी, सेवक) हरुलाईहरूलाई खानाआश्रय दिएर आफुले अन्तमाजीविका भोजन गर्नुचलाउनु जस्ता नियम पालन गर्नु पथ्र्यो । वानप्रस्थीको स्वधर्ममा–ब्रह्मचर्यस्वधर्ममा–ब्रह्मचर्यव्रत पालन, भुईंमा सुत्नु, जटामृगजटा-मृगचर्म धारण गर्नु, नित्य स्नान गर्नु, सायं–प्रातः अग्निअग्निमा होम गर्नु, देव, पितृ र अतिथिको पूजा गर्नु, वनमा हुने कन्द मूल फल आहार गर्नु तीर्थाटन जस्ता नियमहरु बनाइएको छ ।
जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, कुनै उद्योग नगर्नु, अकिंचन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, वनमाएकान्त स्थलमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु,जस्ता यतियतिका नियम निर्धारण गरिएको छ । संन्यास आश्रम केवल मोक्षको आकांक्षीलाई मात्र जरुरी बताइएको छ । अन्यलाई यो आश्रम स्वैच्छिक छ ।
 
==उपसंहार==
"https://ne.wikipedia.org/wiki/पुरुषार्थ" बाट अनुप्रेषित