"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
(२) क्षत्रिय-:शास्त्रोक्त विवाह पद्धतिबाट क्षत्रियमाता-पिताबाट वा ब्राह्मणपुत्रसँग विधिपूर्वक विवाह भएकी क्षत्रियकन्याबाट जन्मेको सन्तान क्षत्रिय हो |
(३) वैश्य-:शास्त्रोक्त विवाह पद्धतिबाट वैश्यमाता-पिताबाट वा ब्राह्मण वा क्षत्रियपुत्र सँग विवाह भएकी वैश्य कन्याबाट जन्मेको सन्तान वैश्य हो |
(४) शूद्र-:वेदोक्त आचार संहिता स्वीकार न गर्ने,गर्भाधानादि संस्कारहरू आफ्नै मनमाना पारामा सम्पन्न गर्ने परम्परागत शूद्रमाता-पिताबाट जन्मेको सन्तान जन्मनाशूद्र हो भने ब्राह्मण,क्षत्रिय र वैश्य मातापिताबाट जन्मे पनि आ-आफ्ना कुलाचार त्याग्ने व्यक्ति कर्मणाशूद्र हो |पूर्वोक्त वेद (मन्त्रभाग+ब्राह्मणभाग) वेदांग (शिक्षा, कल्प,व्याकरण,निरुक्त,छन्दर ज्योतिष) सूत्रहरू र ब्रह्मसूत्र ,जैमिनीयधर्मसूत्र मनुस्मृति, याज्ञवल्क्यस्मृति आदिबाटआदिमा सबै वर्णहरूका पृथक् संस्कारहरूको वर्णन गर्एकोगरिएको छ |
<br />
वर्ण अनुसारको कार्य विभाजनलाई निम्नलिखित तालिकामा देखाइएको छ-
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/550136" बाट अनुप्रेषित