"उदित नारायण झा" का संशोधनहरू बिचको अन्तर

सा सामग्री थप्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
'''उदित नारायण झा''' एक प्रसिद्ध [[नेपाली]] [[पार्श्व गायक]] हुनुहुन्छ। उहाँले [[नेपाली भाषा|नेपाली]], [[मैथिली भाषा|मैथिली]], [[नेपाल भाषा]], [[उर्दू]], [[हिन्दी]], [[तमिल भाषा|तमिल]], [[तेलगु भाषा|तेलगु]], [[मलयालम]], [[कन्नड]], [[उडिया भाषा|उडिया]], [[आसामी भाषा|आसामी]] र [[सिन्धी]] भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाउनु भएको छ। नारायण ज्यूले करीब ३० भाषाहरूमा १५,००० भन्दा बढी गीत गाउनु भएको छ जस्मा २६० चलचित्रहरू मात्र हिन्दी मै छ। <ref>{{cite web |url= http://cities.expressindia.com/fullstory.php?newsid=139917 |title= Destiny’s child |accessdate=2009-01-26 |last= Suhasini |first= Lalitha |coauthors= |date= 2005-07-19 |work= The Indian Express |publisher=}}</ref> उहाँ [[पद्म श्री]] पुरस्कारको विजेता पनि हुनुहुन्छ। उहाँले वर्ष २००१मा प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देव बाट प्राप्त गर्नु क साथै वर्ष २००९मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित हुनुभयो।
 
सुरूवाति जिवन.
==सुरुवाती जीवन==
उदित नारायण नेपालको सप्तरि मा जन्मेका हुन् तर भारतमा उनले तहल्का मचाएका छन्
 
==पेशागत जीवनी==