"देवघाट गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७३:
यस गा.वि.स.मा पर्ने धार्मिकक्षेत्र [[देवघाटधाम]][[१]] को छुट्टै महत्व छ|
यहाँ पाल्पाका राजा मणिमुकुन्दसेनद्वारा निर्मित पाञ्चाययतन मन्दिरका भग्नावशेषहरू देख्न पाइन्छन्| यस भेगकै पुरानो मन्दिर मानिने चक्रवर्ति मन्दिर प्राकृतिक कलात्मक छ जसमा ओंकार लिपिबद्धरुपमारहेको देख्न पाइन्छ | त्यस्तै सिद्धबाबा गलेश्वरद्वारा स्थापित गलेश्वर आश्रम देवघाको मुटु नै हो |तथा बाबाद्वारा स्थापित वेदवेदांग विद्यालय देवघाटकै पुरानो गुरुकुल हो | गलेश्वराश्रम नजिकै मैयादेवी ट्रष्ट रहेको छ| ट्रष्ट नजिकै कालीगणडकीको कीनारमा वशिष्ठगुफा,सीतागुफा, गजेन्द्रमोक्ष स्थल,अघोरी बाबाको आश्रम आदि स्थलहरू छन् | चक्रवर्त्तिमन्दिर देखि तल स्वामी रामानन्द गिरीद्वारा स्थापित महेश सन्न्यास आश्रम, महेश गुरूकुल र महेश विद्यापीठ तथा भव्य विद्येश्वर शिव मन्दिर छ | त्यस्तै स्वामी परमानन्द सरस्वती द्वारा स्थापित हरिहर सन्यास आश्रम ,मैनी बाबा नारायणचारीको वैष्णव मन्दिर आदि प्रसिद्ध आश्रमहरू छन् |