"देवघाट गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७७:
 
 
[[देवघाटधामको अर्को पाटो चितवनतर्फ पनि रहेको छ ]]| [[नारायणी अञ्चल]] [[चितवन जिल्ला]]मा पर्ने [[भरतपुर उपमहा नगरपालिका ]]को वडा नम्बर एकमा पर्ने पवित्र तीर्थस्थल देवघाटको अर्को पाटो हो | चितवनतर्फ नारायणघाटसँग सटेको दियालो वंगला दरवार राजा महेन्द्रले बनाएका हुन् | यसदेखि उत्तर वागीश्वरी मन्दिर ,योगी नरहरिको आश्रम गौशाला छ |राजा महेन्द्रले १८सालमा देवघाटमा लक्षहोम गरेको यज्ञशाला छ |यो यज्ञशाला यस भेगकै पुरानो मानिन्छ |त्यस्तै यहाँ राममन्दिर ,लक्ष्मीनारायण मन्दिर ,राधाकृष्ण मन्दिर हरू छन् |नजिकै राममन्दिरका संस्थापक डल्लिराम बाबाद्वारा स्थापित सीताराम संस्कृत माध्यमिक विद्यालय छ |राममन्दिर यज्ञशालामन्दरको वीचमा २०३८ सालमा स्वामी रामान्द सरस्वतीले स्थापना गरेको शंकराचार्य आश्रम छ | चारैतिर बाटोको सीमाना भएको यस आश्रममा आद्य जगद् गुरु शंकराचार्यको सानो मन्दिर र एउटा सुन्दर यज्ञशाला पनि छ |स्नान घाट जाने बाटोमा विशाल हनुमानको मूर्तिछ| |नजिकै १०८ साना शिवलिंगहरूले घेरिएको शिवमन्दिर छ | त्यसकै नजिकै एउटा विशाल वैष्णवधर्मशाला छ | चितवनबाट तनहुँतर्फ जान झोलुंगे पुल छ| त्यसको नजिकै एउटा आयुर्वेदिक अस्पताल पनि छ | ।<ref name="नेपाल सरकार स्थानिय विकास मन्त्रालय">{{cite web|title=गाउँ विकास समिति|url=http://mofald.gov.np/page.php?id=38|agency=नेपाल सरकार|publisher=[[स्थानिय विकास मन्त्रालय]]}}</ref>
 
==जनसङ्ख्या==