"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १९:
लिच्छविकालमा कार्यपालिकाको प्रमुख राजा हुन्थे। राज्य व्यवस्था दैनिक प्रशासन राजालाई सघाउन प्रधानमन्त्री (महाअमात्य), मन्त्री (अमात्य), प्रहरी प्रमुख (दण्डनायक), सेना प्रमुख (महाबलाध्यक्ष), राजाका निजि सचिव (महाप्रतिकार) आदिको व्यवस्था थियो। केन्द्रदेखि टाढा रहेका गाउमा तिरो उठाउने र झैँ-झगडा मिलाउने काम द्वारेहहरूले गर्थे। यिनीहरू राजाका प्रतिनिधिका रुपमा रहन्थे र आफुले समाधान गर्न नसक्ने मुद्ध राजाकहाँ पठाउथे। त्यसैले केन्द्रदेखि टाढाको क्षेत्रमा स्थानीय सामन्तहरूले शासन चलाउथे। जिल्लामा राजप्रतिनिधीको रुपमा ‘विषय पति’ हुन्थे।
===न्याय व्यवस्था===
लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरूको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरू दिईन्थयो। ग्राम – पांजलीहरूले चिनेको मुद्धाको पुनरावेदनलिच्छविरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ।
लिच्छविकालिन समयमा कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल गरी ४ अधिकरणको व्यवस्था थियो जसमध्ये कुथेर अधिकरणले राजस्व संकलन, जग्गा खरिदविक्री तथा भुमिसम्बन्धि मुद्धा हेर्ने,
माप्चोक अधिकरणले विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने र शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने व्यवस्था थियो।/,.jm.,mm ;OJL m.,M
 
== समाज व्यवस्था ==