"देवघाट गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ६९:
|footnotes =
}}
'''देवघाट''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[गण्डकी अञ्चल]]मा पर्ने [[तनहुँ जिल्ला]]मा अवस्थित एक [[गाउँ विकास समिति]] हो| यहाँ पाल्पाका राजा मुकुन्दसेनद्वारा निर्मित पाञ्चाययतन मन्दिरका भग्नावशेष देख्न पाइन्छ |यस भेगकै पुरानो मन्दिर मानिने चक्रवर्ति मन्दिर प्राकृतिक कलात्मक छ|त्यस्तै गलेश्वर आश्रम ,महेश आश्रम,हरिहरसन्यास आश्रम आदि प्रसिद्ध आश्रमहरू छन् |भने [[नारायणी अञ्चल]]मा पर्ने [[चितवन जिल्ला]]मा पर्ने [[भरतपुर उपमहा नगरपालिका ]]को वडा नम्बर एकमा पवित्र तीर्थस्थल हो | चितवनतर्फ देवघाटमा राजा महेन्द्रले १८सालमा लक्षहोम गरेको यज्ञशाला छ |यो यज्ञशाला यस भेगकै पुरानो मानिन्छ |त्यस्तै यहाँ राममन्दिर ,लक्ष्मीनारायण मन्दिर ,राधाकृष्ण मन्दिर हरू छन् भने २०३८ सालमा स्वामी रामान्द सरस्वतीले स्थापना गरेको शंकराचार्य आश्रम पनि छ | चारैतिर बाटोको सीमाना भएको यस आश्रममा आद्य जगद् गुरु शंकराचार्यको सानो मन्दिर र एउटा सुन्दर यज्ञशाला पनि छ |स्नान घाट जाने बाटोमा विशाल हनुमानको मूर्तिछ| |नजिकै १०८ साना शिवलिंगहरूले घेरिएको शिवमन्दिर छ | त्यसकै नजिकै एउटा विशाल वैष्णवधर्मशाला छ | चितवनबाट तनहुँतर्फ जान झोलुंगे पुल छ| त्यसको नजिकै एउटा आयुर्वेदिक अस्पताल पनि छ | ।<ref name="नेपाल सरकार स्थानिय विकास मन्त्रालय">{{cite web|title=गाउँ विकास समिति|url=http://mofald.gov.np/page.php?id=38|agency=नेपाल सरकार|publisher=[[स्थानिय विकास मन्त्रालय]]}}</ref>
 
==जनसङ्ख्या==