"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

सा "खड्गप्रसाद ओली" लाई सुरक्षित गरियो: अत्यधिक बर्बरता देखिएकोले: Attack page ([सम्पादन गर्ने=दर्ता नभएक...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०:
'''खड्गप्रसाद शर्मा ओली''' (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: '''केपी ओली''') नेपालका वर्तमान तथा ३८औँ प्रधानमन्त्री<ref>{{cite web|title=ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली|url=http://kantipur.ekantipur.com/news/2015-10-11/20151011164028.html|website=इकान्तिपुर|accessdate=11 अक्टोबर 2015}}</ref><ref>{{cite web|title=नयाँ प्रधानमन्त्रीमा केपी ओली निर्वाचित|url=http://www.bbc.com/nepali/news/2015/10/151011_kp_oli_elected|website=बिबिसी नेपाल|accessdate=11 अक्टोबर 2015}}</ref> र [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्। <ref name='KRS'>{{cite web|title=यस्तो छ ओलीको जीवनचित्रः गरिब पृष्ठभूमी र कम पढेका प्रधानमन्त्री|url=http://web.archive.org/web/20151014114039/http://setopati.com/raajneeti/35060|website=Setopati.com|accessdate=१४ अक्टोबर २०१५}}</ref>
 
==जीवनी==
खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार [[तेह्रथुम|तेह्रथुम जिल्ला]]को इवा गाउँमा भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए ।।<ref name="Ujjyalo">उज्यालो अनलाइन:संविधान सभा चुनाव २०७० {{cite web |url= http://election.ujyaaloonline.com/np/candidates/221/खड्गप्रसाद(केपी)-ओली/ | title=खड्गप्रसाद ओली| accessdate= 9 October 2015}}</ref> ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए ।