"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर

vandalism हटाइयो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
vandalism/बर्बरता वा एक्लो दृश्टिकोण देखिएको ...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
[[File:Cpn maoist building.jpg|200px|काठमाडौंको पेरिस डाँडामा रहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)पार्टी कार्यालय]]
 
'''एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)''' नेपालमा ११ वर्षे सशत्र युद्ध गरेपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल स्थापित भएको पार्टी हो । यसका अध्यक्ष क. [[पुष्पकमल दाहाल]] [[पुष्पकमल दाहाल|प्रचण्ड]] हुन्। यसको केन्द्रीय कार्यालय कोटेश्वर स्थित पेरिस डाँडामा रहेको छ। [[मार्क्सवाद]],[[लेनिनवाद]],[[माओवाद]]।अब को योजना देश र जनता संग प्रत्येक्ष जाने र जनसरोकारका विषयहरुलाइ प्राथमिकता दिने । जनताको शाशन जनताले नै गर्नुपर्छ , अबको चुनावमा नेकपा माओवादी(केन्द्र) नेपालकै १ नम्बरको पार्टी हुने योजना सहित लागि रहेको छ । अब नेपाली जनताले पनि बुझी सकेका छ्न यो संविधानमा जति पनि राम्रा कुरा हरु छ्न नि ती सबै माओवादीका एजेन्डा हरु हुन् ।यनलाइ तुहाउने कोशिश सामन्ती बादीको तर्फबाट भैरहेको छ ।नेपाली जनता र नेपाल देशको भविष्य उन्मुख गर्न नेकपा माओवादी (केन्द्र)हरदम लागि पर्ने छ।।
 
==सन्दर्भ सामग्रीहरू==