"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
== भौगोलिक स्थिति ==
नगरपालिकाको क्षेत्रफल १२३१२६.११ ०४ वर्ग किलोमिटर छ। यस नगरपालिकाको पूर्वमा हङ्सपुर, देउराली र रूपाकोट गाविस, पश्चिममा पोखरा उप-महानगरपालिका, उत्तरमा माझठाना र कालिका गाविस र दक्षिणमा भरतपोखरी गाविस र तनहाँको दुलैगौंडा गाविस छन्। लेखनाथ नगरक्षेत्र समुन्द्र सतहबाट ४९० देखि १२१७ मिटरसम्मको उचाइमा फैलिएको छ। काठमाडौँबाट १९० कि.मि. पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ नगरपालिका पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल एवं नदी निर्मित भू-भागको समिश्रणस्थल हो। तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहर यस नगरपालिकाका वेगनास, रूपा, मैदी, दिपाङ्ग, [[खास्टे ताल]], न्यूरेनी र गुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन।
 
==धार्मिक तथा पर्यटकीय स्थलहरू==