"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:नेपाल हटाइयो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
== इतिहास ==
 
कवि शिरोमणि [[लेखनाथ पौड्याल]]को जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो, लेखनाथ नगरपालिका। यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ। कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर २०५३ साल माघ १८ गते घोषणा भएको हो। नेपाल सरकार मन्त्री परिषदको २०७१ मंसिर १६ गतेको तत्कालीन भरतपोखरी गा.वि.स. यस नगरपालिकामा समाहित भएको छ | विसं ०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरुङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख हुनुभयो। राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो।
 
== भौगोलिक स्थिति ==
नगरपालिकाको क्षेत्रफल ७८ दशमलव१२३.११ ९३ वर्ग किलोमिटर छ। यस नगरपालिकाको पूर्वमा हङ्सपुर, देउराली र रूपाकोट गाविस, पश्चिममा पोखरा उप-महानगरपालिका, उत्तरमा माझठाना र कालिका गाविस र दक्षिणमा भरतपोखरी गाविस र तनहाँको दुलैगौंडा गाविस छन्। लेखनाथ नगरक्षेत्र समुन्द्र सतहबाट ४९० देखि १२१७ मिटरसम्मको उचाइमा फैलिएको छ। काठमाडौँबाट १९० कि.मि. पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ नगरपालिका पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल एवं नदी निर्मित भू-भागको समिश्रणस्थल हो। तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहर यस नगरपालिकाका वेगनास, रूपा, मैदी, दिपाङ्ग, [[खास्टे ताल]], न्यूरेनी र गुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन।
 
==धार्मिक तथा पर्यटकीय स्थलहरू==