"किराँती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
माझ किराँतको सुदुर पश्चिम [[ओखलढुङ्गा जिल्ला]]मा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ । उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ । उत्तर पश्चिम [[सोलुखुम्बु जिल्ला]]मा खालिङ् र थुलुङ् बोलिन्छ । यी भाषाहरू टोनल हुन् । [[खोटाङ जिल्ला]]को उत्तर पश्चिममा नाच्छिरिङ्, दुमी आदि भाषाहरू बोलिन्छन् । यिनीहरू मध्ये दुमी ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन् । [[खोटाङ जिल्ला]]कै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ । करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ । [[भोजपुर जिल्ला]]को दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ । यसबाहेक दुङ्माली राई, साङ्पाङ् राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ ।
''
 
[[दुङमाली भाषा]]'' '''मोटा अक्षर'''विषेष गरी पौवा खेसाङ थुम(गणराज्य) भित्र बोलिने भाषा हो । दुङमाली भाषालाई विभिन्न शोधकर्ताहरुले लामो समयसम्म खोज, अध्ययन र अनुसान्धन पश्चात यो दुङमाली भाषा नै हो भन्ने भाषा बिज्ञहरुको अनुसान्धनबाट देखाएको हो । कोशी अञ्चल भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बसोवास गर्ने किरात राईहरुले बोलिन्ने भाषालाई दुङमाली भाषा भन्निछ ।
 
पल्लो किरात वा लिम्बुवानको पश्चिम क्षेत्रमा छिन्ताड राई बोलिन्छ । वीच भागमा बेलहारे राई र आठपरे राई बोलिन्छ । छिन्ताङ् गाउँ विकास समिति र बेलहरा गाउँ विकास समितिमा बोलिने राई भाषा भएकाले यिनीहरूलाई क्रमशः छिन्ताड राई र बेलाहारे राई भाषा भनिएको हो । आठपरे राई सदरमुकाम वरिपरि र भिर गाउँ गाउँ विकास समितिमा बसोबास गर्दछन् । पूर्वतिर [[धनकुटा जिल्ला]]का केही भागहरू ताङ्खुवा, तेलिया, परेवादिन, मूर्तिढुङ्गा, हात्तिखर्क आदि गाउँ विकास समितिहरूमा र [[तेह्रथुम जिल्ला]]का सुदाप, ओख्रे, बसन्तपुर, हमर्जुड, पञ्चकन्या पोखरी जस्ता केही गाउँ विकास समितिहरूछत्थरे लिम्बू बोलिन्छ । फेदापे, पान्थरे र तमरखोले लिम्बुहरू [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]] र [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]]मा बोलिन्छ । उत्तर तर्फ [[सङ्खुवासभा जिल्ला]]मा याम्फे, लोहोरुङ् र मेवाहाङ् भाषाहरू बोलिन्छ ।