"बेसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
सा Reverted 1 edit by 36.253.255.144 (talk) identified as vandalism to last revision by Tulsibot. (TW)
पङ्क्ति ३८:
 
बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ।
बेसारलाई हलेदो पनि भनिन्छ। बेसार [[मसला]]को रूपमा प्रयोग हुने वस्तु हो। यसको जरा खास गरि परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ। हलेदोलाई नेपालको पश्चीमेली भाषामा हदेली, हदेलो अथवा बेसार भनिन्छ। हलेदोको रंग पहेंलो हुन्छ। त्यसैले हलेदोले परिकारको रंग पनि पहेंलो बनाउछ। हलेदोको विरुवा [[अलैंची]]को विरुवा जत्रै हुन्छ। हलेदोको पात पनि ठुलो अलैंचीको पात जस्तै हुन्छ। हलेदोको जरा [[अदुवा]]को जरा जस्तै हुन्छ। हलेदो एक प्रकारको [[नगदे बाली]] पनि हो। यसको जरा[[आयुर्वेदीक]] ओखती बनाउनमा पनि प्रयोग गरिन्छ। नेपालको अधिकांस भुभागमा हलेदोको खेती गरेको पाइन्छ।
 
==औषधोपचार==
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित