"विकिपिडिया:लेखन शैली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
 
==नेपाली भाषा शैली==
विषेष गरी दुङमाली भाषा पौवा खेसाङ थुम(गणराज्य) भित्र बोलिने भाषा हो । दुङमाली भाषालाई विभिन्न शोधकर्ताहरुले लामो समयसम्म खोज, अध्ययन र अनुसान्धन पश्चात यो दुङमाली भाषा नै हो भन्ने भाषा बिज्ञहरुको अनुसान्धनबाट देखाएको हो । कोशी अञ्चल भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बसोवास गर्ने किरात राईहरुले बोलिन्ने भाषालाई दुङमाली भाषा भन्निछ ।
 
==शब्दको लघुरुप==
==''इटालीक्स'' : शब्द ढल्काइ लेख्ने==