"साउन" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ५:
#श्रावण एक गते विभिन्न [[रोग|रोग व्याध]]को शान्तिकोलागी [[राँके सक्रान्ति]] पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
#श्रावण [[कृष्ण पक्ष|कृष्ण]] [[चतुर्दशी]]का दिन [[काठमाडौं उपत्यका|काठमाण्डौ उपत्यका]]का [[नेवार जाति|नेवार]]हरूले [[गठेमंगल]]पर्व मनाउने गर्दछन्।
#श्रावण [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]का दिन [[नागपञ्चमी|नाग पञ्चमी]] पर्दछ। यस दिन [[नाग]]को चित्र बनाएर घरमा टाँस्नाले [[सर्प]] [[चट्याङ्|चट्याङ]]को डर हुदैन भन्ने परम्परा रहेको छ|
#श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का साथै भारतको [[उत्तराखण्ड|उत्तराखंड]] र [[हिमांचल प्रदेश]]मा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने [[मालिका चतुर्दशी]] पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने [[बाजुरा जिल्ला|बाजुरा]]को [[बडिमालिका|बडिमालिका मन्दिर]]मा यसै दिनमा पुजा गरिन्छ|
#श्रावणशुक्ल[[पूर्णिमा]]को दिनमा वाजसनेयीहरू अध्यायोपाकर्म नामक वैदिकपर्व मनाउँछन् |आचार्यगण आफ्ना नवोपनित शिष्यमण्डलिका माझ नूतन यज्ञोपवीत अभिमन्त्रण तथा धारण गरी वेदारम्भ सम्पन्न गर्दछन् | त्यसैले [[श्रावण शुक्ल पूर्णिमा]]कै दिन [[जनैपूर्णिमा]] र [[रक्षाबन्धन]] दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने [[जनै]]को अभिमन्त्रण तथा पूजन गरेर भंडारण गरी राख्ने प्रचलन छ।यसै दिन वंशपरम्परा अविच्छिन्न राखेका उपाध्याय वैदिक ब्रह्मणहरूका हातदेखि वर्णाश्रमधर्मीहरू रक्षाबन्धन धारण गर्दछन् |साथै यस दिनमा नेपालको तराई क्षेत्र तथा भारतका विभिन्न
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित