"साउन" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ९:
#श्रावणशुक्ल[[पूर्णिमा]]को दिनमा वाजसनेयीहरू अध्यायोपाकर्म नामक वैदिकपर्व मनाउँछन् |आचार्यगण आफ्ना नवोपनित शिष्यमण्डलिका माझ नूतन यज्ञोपवीत अभिमन्त्रण तथा धारण गरी वेदारम्भ सम्पन्न गर्दछन् | त्यसैले [[श्रावण शुक्ल पूर्णिमा]]कै दिन [[जनैपूर्णिमा]] र [[रक्षाबन्धन]] दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने [[जनै]]को अभिमन्त्रण तथा पूजन गरेर भंडारण गरी राख्ने प्रचलन छ।यसै दिन वंशपरम्परा अविच्छिन्न राखेका उपाध्याय वैदिक ब्रह्मणहरूका हातदेखि वर्णाश्रमधर्मीहरू रक्षाबन्धन धारण गर्दछन् |साथै यस दिनमा नेपालको तराई क्षेत्र तथा भारतका विभिन्न
क्षेत्रमा दिदी बहिनीहरूले आफ्ना
दाजु भाईहरूको हातमा राखी अथवा रक्षाबन्धन बाँध्ने गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- [[नैनेल देवता|नैनेल]],[[मष्टा देवता|मष्टा]], [[अधिकारी देवता|अधिकारी]], [[जगनाथ देवता|जगनाथ]], आदि देवी देवताहरूको पुजा गरिन्छ।गरिन्छ |
 
==सन्दर्भ सूचीहरू==
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित