"साउन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौरमास सूत्रका अनुसार श्रावणमासको प्रारम्भ कर्कट सक्रांतिका दिनदेखि मानिन्छ |अमान्त चन्द्रमासका अनुसार श्रावणमासको प्रारम्भ अाषाढ अमावास्याको भोलिपल्ट देखि र पूर्णिमान्त चान्द्रमासका अनुसार आषाढपूर्णिमाको भोलिपल्ट देखि प्रारम्भ मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्त चान्द्रमासचान्द्रश्रावणमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छ |सौर दक्षिणायन चाहिँ सायन कर्कटे सूर्य भएकाभनिएका दिनदेखि शुरु हुन्छ | शाक्यपञ्चांगकाअनुसार श्रावणमहिनाको प्रारम्भ कर्कट सक्रांतिको५दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सूत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको [[जुलाई]] र [[अगस्ट]] [[अगस्त]]आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो। यो महिना सायन कर्कटमास र निरयन कर्कटमास गरी दुई प्रकारको हुन्छ | सायन कर्कटमास निरयन आषाढमासको ७ गते बाट प्रारम्भ हुन्छ|जसलाई पञ्चांगकारहरूले (सायनकर्कटे सूर्यः) भनेर उल्लेख गरेका हुन्छन् | यसरी हेर्दा सायन [[सूर्य]] र निरयन [[सूर्य]] सायन श्रावणमास र निरयन श्रावणमास भरी [[कर्कट राशि]]मा रहन्छन् |
 
==चाड पर्वहरू==
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित