"साउन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौर्य मास सूत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतिका दिन देखि मानिन्छ भने अमान्तचन्द्रमासका अनुशार साउनको सुरुवात अषाड अमावास्याको र पूर्णिमान्तचान्द्रमासका अनुसार असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्तचान्द्रमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छ | शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको [[जुलाई]] र [[अगस्ट|अगस्त]] आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो। यो महिना सायनकर्कटमास र निरयनकर्कटमास गरी दुई प्रकारको हुन्छ | सायनकर्कटमास निरयन आषाढ ७ गते बाट प्रारम्भ हुन्छ |जसलाई पञ्चांग कारहरूले (सायन कर्कटे सूर्यः)भनेर उल्लेख गरेका हुन्छन् | यसरी हेर्दा सायन [[सूर्य]] र निरयन[[ सूर्य]]सायनमास र निरयनमास भरी [[कर्कट राशि]]मा रहन्छन् ।
 
==चाड पर्वहरू==
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित