"ग्यारेथ बेल" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:जीवनी जोडियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
|ntupdate = १९:००, १६ नोभेम्बर २०१४
}}
'''ग्यारेथ फ्र्यांकफ्र्याङ्क बेल''' (जन्म १६ जुलाई १९८९) [[वेल्स राष्ट्रिय फुटबल टिम|वेल्स]]बाट खेल्ने [[फुटबल]] खेलाडी हुन् । उनी हाल व्यावसायिक रुपमा [[रियल म्याड्रिड]]बाट [[मध्यपंक्ति (फुटबल)|विङ्गर]] बाट खेल्छन । ग्यारेथले व्यावसायिक फुटबलको सुरुवात सन् २००७ मा [[साउथह्याम्पटन फुटबल क्लब|साउथह्याम्पटन]]बाट गरेका थिए । चांडैछिट्टै उनीवहाँ इङ्गलिस प्रिमीयर लिगमा फ्री-किक विशेसज्ञको रुपमा चर्चित भएका थिए । उनी सन् २०११ तथा २०१३ मा एपीएफएपिएफ प्लेयर अफ दि इयरइअरयोङगयङ प्लेयर अफ दि इयरइअर घोषित भएका छन् । इङगल्याण्डको प्रोफेसनल फुटबलर एशोसिएसनले २३ वर्षिय बेललाई प्लेयर अफ दि इयर र योङगयङ प्लेयर अफ दि इयरबाटइअरबाट सम्मान गरेको थियो ।<ref>{{cite news |url=http://himalayatv.com/news/2013/04/29/ग्यारेथ-बेल-एपीएफ-प्लेयर/ |title=
ग्यारेथ बेल एपीएफ प्लेयर अफ दि इयर र योङग प्लेयर अफ दि इयर घोषित|publisher=हिमालय टेलीभिजन|date= २९ अप्रिल २०१३}}</ref> सन् २०१३ मा दुई महिनाको लामो कसरतपछि अन्ततः स्पेनी क्लव [[रियल म्याड्रिड]]ले ग्यारेथ बेललाई इङ्गलिस क्लव टोटनह्याम हट्स्परबाट कीर्तिमानी रकममा ९९ सय मिललियन युरो तिरेर क्लवमा आबद्ध गरेको हो ।<ref>{{cite news |url=http://imagekhabar.com/samachar/detail/30657/31/.shtml |title=ग्यारेथ बेल रियाल मड्रिडमा आबद्ध |publisher=इमेज खबर|date= १४ सेप्टेम्बर २०१३}}</ref>
 
"https://ne.wikipedia.org/wiki/ग्यारेथ_बेल" बाट अनुप्रेषित