"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
{{otheruses|वसन्त (स्पष्टता)}}
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]'''वसन्त पञ्चमी'' हिन्दूहरूको पर्व हो,९यस दिन विद्याकी देवी [[सरस्वती]]लाई पूजा गरिन्छ। यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उल्लाससित मनाइन्छ। यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन्। यो पर्व वेदांगज्योतिषकालमा वसन्तऋतु मधु(आर्तव चैत्रमास)मासमा मनाइन्थ्यो |पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघशुक्ल पञ्चमीमा मनाउन थालियो| जसलाई अँझै पनि वसन्तपञ्चमी भनिन्छ। प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्तपञ्चमीपर्व यो वर्ष वैदिक तिथिपत्रानुसार वसन्तऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांगानुसार निरयणमाघशुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो| सौरवर्षमा(वि.सं.२०७२फाल्गुन १गते तदनुसार सन्२०१६फेब्रुअरी१३तारिकका दिन परेको थियो
प्राचीन भारतवर्षमा प्रसिद्ध वेदांग ज्योतिषानुसार एकयुगमा५संवत्सरएकयुगमा ५ संवत्सर, |एक संवत्सरमा२अयनसंवत्सरमा२ अयन,एकअयनमा३ एक अयनमा ३ ऋतु,एक ऋतुमा२महिनाऋतुमा २ महिना,एक महिनामा २पक्ष२ पक्ष,र एकमा१५दिनएकमा १५ दिन हुने र एकदिनमा ३०मूहुर्त३० मूहुर्त हुने कुरा बताईएको छ | वर्षमा ऋतुबद्ध६ऋतुबद्ध ६ महिना हुन्छन्|[[वसन्त ऋतु|वसन्त]] सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु थियो। जब फूलहरूमा बहार आउँथ्यो|जौ र गहूँका बालीहरू लहलहाउँथे|आँपहरूका रुखहरूबाट नयाँ पालुवा पलाउथ्यो| पुष्पबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरू उडनथाल्थे। कोकिल कुहु कुहु गर्दथ्यो तब राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो |(शुक्लयजुर्वेद शतपथ- २|१|३|४मा ब्राह्मणो वसन्ते अग्नी आदधीत)भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्न्याधान गरे भनिएको छ| [[माघ]] महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदांगज्योतिषको वैदिक तिथिपत्रानुसार मधु(सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]]र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो। शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ|
 
==आरम्भ==
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित