"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १:
{{प्रमुख लेख चिन्ह}}
{{otheruses|वसन्त (स्पष्टता)}}
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]'''वसन्त पञ्चमी
प्राचीन भारतवर्षमा साललाई जुन छ ॠतुहरूमा बाँडिन्थ्यो तिनमा [[वसन्त ऋतु|वसन्त]] मानिसहरूको मनपर्दो ॠतु थियो। जब फूलहरूमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरू लहलहाउँथे, आँपहरूका रुखहरूबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरू उडनथाल्थे। वसन्त ऋतुको स्वागत गर्न [[माघ]] महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]] र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो। शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्यग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ।
|