"पूर्वाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
 
'''पूर्वाञ्चल विकास क्षेत्र''' [[नेपाल]]को पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा [[भारत]]को [[सिक्किम]] तथा [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]]को [[दार्जीलिङ्ग|दार्जीलिङ]] तथा पश्चिममा [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[बिहार]] स्थित छ। पूर्वाञ्चलको [[मुख्यालय]] [[धनकुटा जिल्ला|धनकुटा]]मा स्थित छ। पूर्वाञ्चलमा ३ वटा [[अञ्चल]] तथा १६ वटा [[जिल्ला|जिला]]हरू छन्।
 
{| width="60%" border="1"
|-
! colspan="4" bgcolor="violet" | पूर्वाञ्चल विकास क्षेत्र
|-
! क्रम संख्या
<th> [[अञ्चल|अञ्चलहरू]]
! [[जिल्ला|जिल्लाहरू]]
! [[सदरमुकाम]]
|-
| १ || [[मेची अञ्चल|मेची]] || ४ वटा || [[इलाम]]
|-
| २ || [[कोशी अञ्चल|कोशी]] || ६ वटा || [[बिराटनगर]]
|-
| ३ || [[सगरमाथा अञ्चल|सगरमाथा]] || ६ वटा ||[[राजबिराज]]
|- bgcolor="gold"
! जम्मा
<th> ३ वटा
! १६ वटा||
|}
 
 
यो क्षेत्र नेपालको तेश्रो सबभन्दा ठुलो विकास क्षेत्र हो तर जनसंख्याको हिसाबले नेपालको दोश्रो सबभन्दा ठुलो जनसंख्या भाको विकास क्षेत्र हो। यस क्षेत्रको क्षेत्रफल {{Convert|28456|km2|sqmi|abbr=on}} छ र जनसंख्या ५८११५५५ जना छ। यस क्षेत्रको जनसंख्या घनत्व २०४.२ व्यक्ति/किमा<sup>२</sup> छ।
Line ३४ ⟶ ५५:
 
यो क्षेत्र[[जैव विविधता]]मा धनी मानिन्छ], उदाहरणस्वरुप नेपालमा ३१ जातिका गुराँस पाईन्छन जसमाबाट २८ [[जाति]] का ''[[गुराँस]]'' तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र पाईन्छ।<ref name=overview />
 
==शहर==
यस क्षेत्रका प्रमुख शहरहरु हुन [[बिराटनगर]], [[धरान]], [[धनकुटा]], [[इटहरी]], [[राजबिराज]], [[बेलबारी]],[[तेलकुडी-कसेनी]] [[बिर्तामोड]] र [[दमक]]. अन्य शहरहरु हुन [[नाम्चे बजार]] ([[सगरमाथा]]को छेउमा बेस क्याम्प नजिक), [[गाईघाट]], [[लहान]], [[ईलाम]], [[संखुवासभा खादबारी]], इत्यादी।