"मध्यमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९१:
}}
'''मध्यमाञ्चल विकास क्षेत्र''' नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा [[पूर्वाञ्चल विकास क्षेत्र]], पश्चिममा [[पश्चिमाञ्चल विकास क्षेत्र]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[बिहार]] स्थित छ। मध्यमाञ्चलको [[सदरमुकाम]] [[काठमाडौं]]मा स्थित छ। मध्यमाञ्चलमा ३ वटा [[अञ्चल]] तथा १९ वटा [[जिल्ला|जिला]]हरू छन्।
 
{| width="60%" border="1"
|-
! colspan="4" bgcolor="violet" | मध्यमाञ्चल विकास क्षेत्र
|-
! क्रम संख्या
<th> [[अञ्चल|अञ्चलहरू]]
! [[जिल्ला|जिल्लाहरू]]
! [[सदरमुकाम]]
|-
| १ || [[जनकपुर अञ्चल|जनकपुर]] || ६ वटा || [[जनकपुर]]
|-
| २ || [[बागमती अञ्चल|बागमती]] || ८ वटा || [[काठमाडौं]]
|-
| ३ || [[नारायणी अञ्चल|नारायणी]] || ५ वटा ||[[बिरगंज]]
|- bgcolor="gold"
! जम्मा
<th> ३ वटा
! १९ वटा||
|}
 
 
Line १०० ⟶ १२०:
 
यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन [[कमला नदी]], [[लखनदेई नदी]] र [[विष्णुमति नदी]]। यी सबै साना नदीहरु बागमती नदीको सहायक नदी हुन।
 
==शहरहरु==
यस क्षेत्रमा पर्ने महत्वपूर्ण शहरहरु हुन [[काठमाण्डौ]], [[पाटन]], [[भरतपुर]], [[भक्तपुर]], [[भैरहवा]], [[ललितपुर]], [[नागरकोट]] र [[जनकपुर]]। अन्य उल्लेखनीय ठाँऊहरु हुन [[खोकना]], [[हेटौडा]], [[हरिसिद्धि]], [[गोदावरी]] इत्यादि।