"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा सुधार]
सा सुधार
पङ्क्ति १:
{{विशेष लेख}}
{{Infobox writer
| name = क्षेत्रप्रताप अधिकारी
Line १३ ⟶ १४:
}}
'''क्षेत्रप्रताप अधिकारी''' ({{lang-en|[[:en: Kshetra Pratap Adhikary|Kshetra Pratap Adhikary]]}};(१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई [[नारायण गोपाल]]ले गाएको ''म त लालीगुराँस भएछु...'', ''मलाई छोडी मेरो छाया...'', [[गोपाल योञ्जन]]ले गाएको ''शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन...'', [[कुन्ती मोक्तान]]ले गाएको ''गोठालो जाँदा...'' र पछिल्लो पटक [[रामकृष्ण ढकाल]]ले गाएको ''जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ'' बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो।<ref>{{cite book |last1= |first1=|last2= |first2= |year=२०१४ |title=क्षेत्रप्रताप अधिकारी |url=http://nepalihimal.com/article/2679|publisher=हिमालखबर पत्रीका |page= |accessdate=}}</ref> पेशागतरुपमा महिनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर आरम्भ गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए।<ref>{{cite book |last1= |first1=|last2= |first2= |year=२०१४ |title=क्षेत्रप्रताप अधिकारी |url=http://nepalihimal.com/article/2679|publisher=हिमालखबर पत्रीका |page= |accessdate=}}</ref>
 
 
==जीवनी==
पङ्क्ति २५:
गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेकाछन्। रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन्। उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ।<ref name="">आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref><ref>{{cite book |last1= |first1=|last2= |first2= |year=२०१४ |title=कवि क्षेत्रप्रताप अधिकारी रहेनन्|url=http://www.himalkhabar.com/64941|publisher=हिमालखबर पत्रीका |page= |accessdate=}}</ref>
 
===प्रकाशित कृतिहरुकृतिहरू===
#रहर लागेर
#गामबेसीका गीत
पङ्क्ति ३६:
#युद्घका छायाँहरू
 
===अनुवादित कृतिहरुकृतिहरू===
====कविता संग्रह====
#जापानी नवरत्न
पङ्क्ति ४७:
#हीमदेश
 
====कथा संग्रहसङ्ग्रह====
#आकाशगंगाको यात्रा
#भीरमुखा
पङ्क्ति ६७:
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
<references/>
 
[[श्रेणी:साहित्य]]
पङ्क्ति ७५:
[[श्रेणी:गीतकार]]
[[श्रेणी:साझा पुरस्कार विजेता]]
 
 
{{stub}}