"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
===नेपाली अनुवाद===
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं. २०३० मा नौ प्रमुख उपनिषदहरुको अनुवाद प्रकाशित गरेको छ ।<ref> नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नौ उपनिषद वि.सं. २०३०</ref> यसका अनुवादक माधव प्रसाद देवकोटा हुन् । यस पछि प्रतिष्ठानले छान्दोग्य र बृहदारण्यक उपनिषदको पनि अनुवाद प्रकाशित गरेको छ । समय समयमा विद्वानहरुले विभिन्न उपनिषदहरु अनुवाद र व्याख्या प्रकाशित गरेका छन् । नेपाली विद्वानहरुले पनि उपनिषदहरुमा निकै रुचि राख्नु भएको कुरा यी अनुवादहरुले स्पष्ट गर्दछन् ।
<br /> वि. सं. २०७२ मा डिकुरा पब्लिकेसनले प्रा. डा. रामचन्द्र भट्टले लेख्नुभएको उपनिषदमा के छ ? भन्ने धेरै सारगर्भित पुस्तक प्रकाशन गरेको छ ।
<br />
 
== उपनिषदको महत्त्व==
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित