"अँडिर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=नोभेम्बर २०१३}}
{{taxobox
|name = अँडिर अथवा अंडी
Line १९ ⟶ १८:
|}}
[[चित्र:Ricinus_communis_DSC_0022.JPG|thumb|अँडिर ]]
[[चित्र:Ricinus March 2010-1.jpg|thumb|250px|Femaleपोथी (topमाथि) and maleभाले flowers(तल) फूल]]
 
'''अँडिर''' अथवा '''अंडी''' औषधीय गुणभएको फूल फुल्ने वनस्पति हो ।
 
== अँडिरको औषधीय गुणहरू ==
कब्जियत, ज्वरो, ब्रोङकाइटिस, कफ, कुष्टरोग[[कुष्ठरोग]], चर्मरोग, साइटिका लगायका नसाका रोग, पेटको रोग, पेट भित्र पानी जमेमा जराको सेवन गरिन्छ ।गरिन्छ। जलेको, घाउ–खटिरा, रतन्धो, जोर्नी दुखेको, पिसाव पोल्ने रोगमा पातको रस दलिन्छ/खाइन्छ ।खाइन्छ। घाउ र जीउमा आएको गाँठागुँठीमा फूल र फलको रस दलिन्छ ।दलिन्छ। कमजोर यौनशक्ति, कब्जियत, अजीर्ण–अपचमा बीउ उपयोगी छ ।छ। कुर्कुच्चा र छाला फुटेको र मांशपेशी तथा जोर्नी दुखेकोमा बीउको लेदो वा बीउबाट निकालिएको तेल दलिन्छ ।दलिन्छ। बिच्छीले टोकेकोमा तेल दलिन्छ ।दलिन्छ। हरियो पातलाई ताताएर स्तन र छातीलाई सेक्दा सुत्केरी महिलाको स्तनमा दूधको मात्रा बढ्छ भन्ने विस्वास पाइन्छ ।पाइन्छ। <ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुकोजडीबुटीहरूको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
 
== सन्दर्भ सामाग्रीहरूसामग्रीहरू ==
{{reflist}}
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/अँडिर" बाट अनुप्रेषित