"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
| nationality = नेपाली
}}
'''क्षेत्रप्रताप अधिकारी''' (१९९९-२०७०) एक नेपाली साहित्यकार तथा गीतकार हुन्। पछिल्लोजीवनको समयउत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको ''म त लालीगुराँस भएछु...'', ''मलाई छोडी मेरो छाया...'', गोपाल योञ्जनले गाएको ''शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन...'', कुन्ति मोक्तानले गाएको ''गोठालो जाँदा...'' र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको ''जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ'' बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो। पेशागतरुपमा महीनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर शुरु गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए।मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए।