"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
 
==प्रकाशन तथा अनुवाद==
गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेकाछन्। रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन्। उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ।<ref name="">आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref>
 
===प्रकाशित कृतिहरु===
#रहर लागेर